Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

केन्द्रीय कमिटी बैठक

सक्रिय राजनीतिमा पुन: बैठकमा प्रचण्डसँगै उपाध्यक्षको कुर्सीमा 

सक्रिय राजनीतिमा पुन: बैठकमा प्रचण्डसँगै उपाध्यक्षको कुर्सीमा 


  • 1.3K
    Shares

    सक्रिय राजनीतिमा पुन: बैठकमा प्रचण्डसँगै उपाध्यक्षको कुर्सीमा 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्ष मनोनीत भएका छन् । उनी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका हुन् ।

    यसअघि  पदाधिकारी र स्थायी समिति बैठकमा सहभागी हुँदै आएका पुन आजबाट औपचारिक रुपमै पार्टी राजनीतिमा सक्रिय भएका छन् ।

    बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ बसेका छन् । श्रेष्ठ पछि उपाध्यक्ष अग्नी सापकोटा बसेका छन् । प्रचण्डसँगै पुन र श्रेष्ठ बसेका छन् ।  

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - १४:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij