२०८२ माघ ९ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् शुक्रबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशीमुद्राको कारोबार सोही मूल्यमा हुने छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij