Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज सोमबार पनि घट्यो सुनचाँदीको मूल्य

आज सोमबार पनि घट्यो सुनचाँदीको मूल्य


  • 12.5K
    Shares

    आज सोमबार पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको  मूल्य सोमबार ९० हजार रुपैयाँ कायम भएको हो । 

    छापावाल सुनको  मूल्य ९० हजार र तेजाबी सुनको  मूल्य ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको  मूल्य अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै चाँदीको प्रतितोला मूल्य सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको पनि महासंघले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - ११:३१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij