Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने,  बुक क्लोज मिति तय

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने,  बुक क्लोज मिति तय


  • 2.3K
    Shares

    एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने,  बुक क्लोज मिति तय
    images

    काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनार्थ बुक क्लोज मिति तोकेको छ । 

    कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । 

    कम्पनीको कात्तिक ७ गतेको विशेष साधारणसभाले १०ः६.२५६ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

    यसअनुसार १० कित्ता शेयरबराबर ६.२५६ कित्ताका दरले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

    प्रकाशित मिति :कार्तिक १२ २०८१ सोमवार - ०८:०९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij