Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

खेलकुद

श्रीलंकाविरुद्ध नेपाललाई अग्रता, साबित्राले पनि गरिन् गोल

श्रीलंकाविरुद्ध नेपाललाई अग्रता, साबित्राले पनि गरिन् गोल


  • 3.0K
    Shares

    श्रीलंकाविरुद्ध नेपाललाई अग्रता, साबित्राले पनि गरिन् गोल

    काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती अग्रता बनाएको छ। 

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको छ। 

    खेलको आठौँ मिनेटमा सावित्रा भण्डारी साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो।

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - १७:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij