Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


  • 2.1K
    Shares

    • images
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा तोकिएको छ भने बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा तोकिएको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा तोकिएको छ । आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ । 

    अरू कुनको मूल्य कति ?

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.21 134.81
    EUR  (European Euro) 1 145.84 146.49
    GBP  (UK Pound Sterling) 1 175.16 175.95
    CHF  (Swiss Franc) 1 155.15 155.84
    AUD  (Australian Dollar) 1 90.01 90.42
    CAD  (Canadian Dollar) 1 97.25 97.68
    SGD  (Singapore Dollar) 1 102.42 102.88
    JPY  (Japanese Yen) 10 8.98 9.02
    CNY  (Chinese Yuan) 1 18.90 18.98
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.89
    QAR  (Qatari Riyal) 1 36.81 36.97
    THB  (Thai Baht) 1 4.05 4.07
    AED  (UAE Dirham) 1 36.54 36.70
    MYR  (Malaysian Ringgit) 1 31.18 31.32
    KRW  (South Korean Won) 100 9.80 9.84
    SEK  (Swedish Kroner) 1 12.76 12.81
    DKK  (Danish Kroner) 1 19.55 19.64
    HKD  (Hong Kong Dollar) 1 17.27 17.35
    KWD  (Kuwaity Dinar) 1 437.92 439.88
    BHD  (Bahrain Dinar) 1 355.98 357.57

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - ०४:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij