Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

  • 2.3K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउछन् । बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएको बताएको छ ।

    सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - ०९:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij