Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 2.5K
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बेलुका ५ बजे बैठक बोलाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

    बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - ११:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij