२०८२ माघ १० गते शनिवार
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरे विपक्षी दलले प्रतिवाद गर्ने भएका छन् ।
शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो ।
सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई समेत पक्राउ गर्न खोजेर तर्साउने रणनीतिमा लागेको बैठकको निष्कर्ष छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij