Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज अमेरिकी डलर एकको खरिद दर १ सय ३४ रुपैयाँ २२ पैसा, कुनको मूल्य कति ?

आज अमेरिकी डलर एकको खरिद दर १ सय ३४ रुपैयाँ २२ पैसा, कुनको मूल्य कति ?


  • 2.1K
    Shares

    • images
    आज अमेरिकी डलर एकको खरिद दर १ सय ३४ रुपैयाँ २२ पैसा, कुनको मूल्य कति ?
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

    युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । 

    अरू कुनको मूल्य कति ?

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.22 134.82
    EUR  (European Euro) 1 145.85 146.50
    GBP  (UK Pound Sterling) 1 174.67 175.45
    CHF  (Swiss Franc) 1 155.45 156.14
    AUD  (Australian Dollar) 1 89.93 90.34
    CAD  (Canadian Dollar) 1 97.43 97.86
    SGD  (Singapore Dollar) 1 102.27 102.73
    JPY  (Japanese Yen) 10 8.97 9.01
    CNY  (Chinese Yuan) 1 18.85 18.93
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
    QAR  (Qatari Riyal) 1 36.81 36.98
    THB  (Thai Baht) 1 4.05 4.06
    AED  (UAE Dirham) 1 36.54 36.71
    MYR  (Malaysian Ringgit) 1 31.14 31.28
    KRW  (South Korean Won) 100 9.79 9.84
    SEK  (Swedish Kroner) 1 12.77 12.83
    DKK  (Danish Kroner) 1 19.55 19.64
    HKD  (Hong Kong Dollar) 1 17.27 17.34
    KWD  (Kuwaity Dinar) 1 438.15 440.11
    BHD  (Bahrain Dinar) 1 356.00 357.59

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - ०३:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij