Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा, कुन विदेशी मुद्राको मूल्य कति ?

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा, कुन विदेशी मुद्राको मूल्य कति ?


  • 2.5K
    Shares

    • images
    आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा, कुन विदेशी मुद्राको मूल्य कति ?
    images

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

    कुन विदेशी मुद्राको मूल्य कति ?

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.17 134.77
    EUR  (European Euro) 1 146.24 146.89
    GBP  (UK Pound Sterling) 1 175.50 176.29
    CHF  (Swiss Franc) 1 155.62 156.32
    AUD  (Australian Dollar) 1 90.05 90.45
    CAD  (Canadian Dollar) 1 97.12 97.56
    SGD  (Singapore Dollar) 1 102.49 102.95
    JPY  (Japanese Yen) 10 8.99 9.03
    CNY  (Chinese Yuan) 1 18.85 18.93
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
    QAR  (Qatari Riyal) 1 36.80 36.96
    THB  (Thai Baht) 1 4.02 4.04
    AED  (UAE Dirham) 1 36.53 36.69
    MYR  (Malaysian Ringgit) 1 31.13 31.27
    KRW  (South Korean Won) 100 9.86 9.91
    SEK  (Swedish Kroner) 1 12.92 12.98
    DKK  (Danish Kroner) 1 19.60 19.69
    HKD  (Hong Kong Dollar) 1 17.27 17.35
    KWD  (Kuwaity Dinar) 1 437.45 439.41
    BHD  (Bahrain Dinar) 1 355.88 357.47
     

    प्रकाशित मिति :आश्विन ३० २०८१ बुधवार - ०३:२३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij