Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक रोजगार

५५ हजारले दशैँ नमनाएरै छाडे देश

५५ हजारले दशैँ नमनाएरै छाडे देश


  • 3.0K
    Shares

    ५५ हजारले दशैँ नमनाएरै छाडे देश

    काठमाडौं । दशैँको मुखैमा ५५ हजार नेपालीले आफ्नै देश छाडेका छन् । 

    श्रम स्वीकृत लिई सकेको हुनाले बाध्य भएर देश छोड्नुपरेको उनीहरूले बताएका छन् । 

    दशैँ घर–घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि उनीहरूले देश छोडेका हुन् । 

    वैदेशिक रोजगार विभागका अनुसार असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् । 

    असोज महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।

    गत वर्ष दशैँ परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।

    प्रकाशित मिति :आश्विन २४ २०८१ बिहिवार - १२:२९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij