Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश राजनीति

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल


  • 2.8K
    Shares

    कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

    काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् ।

    यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार स्वीकृत गरेका थिए ।

    बुधबार  नेता चौधरीले रूपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

    प्रकाशित मिति :आश्विन २३ २०८१ बुधवार - ११:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij