Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग


  • 1.9K
    Shares

    • images
    बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग
    images

    काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग गरेको छ । 

    आश्विन १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहतस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो । 

    सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - १०:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij