२०८२ भाद्र १ गते आइतवार
सुर्खेत । काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको छ । उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij