Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कस्ता व्यक्तिले पिउनुहुँदैन अमलाको जुस

कस्ता व्यक्तिले पिउनुहुँदैन अमलाको जुस


  • 2.1K
    Shares

    • images
    कस्ता व्यक्तिले पिउनुहुँदैन अमलाको जुस
    images

    काठमाडौं । अमला भिटामिन सीका गुणहरूबाट भरिपूर्ण हुन्छ । छाला, कपाल र शरीरमा आइरनको कमी पूरा गर्न अमलाको मद्दत गर्छ ।

    यति धेरै लाभकारी गुणहरू भए तापनि अमला तपाईंको स्वास्थ्यलाई केही हानि पनि पुर्‍याउन सक्छ । जसको बारेमा पनि जानकारी हुनु आवश्यक छ, अमलाको साइड इफेक्ट्स के–के छन्, जानौँ ।

    - मिर्गौलासम्बन्धी रोगीहरूले अमलको जुस पिउनुहुँदैन । किनकि यस फलमा भिटामिन सी र पोटासियम हुन्छ, जुन  मिर्गौलाको स्वास्थ्यका लागि राम्रो होइन ।

     - थाइराइड रोगीहरूले पनि अमलाको जुसको सेवन गर्नुहुँदैन । किनकि यसमा आयोडिन हुन्छ, जुन थाइराइडका लागि राम्रो मानिँदैन ।

    - पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले पनि अमलाको जुस सेवन गर्नु हुँदैन । यसले पेटमा जलन र एसिड बढ्न सक्छ ।

    - गर्भावस्थामा पनि तपाईंले अमलाको जुसको सेवन गर्नु हुँदैन, यसले डेलिभरीको समयमा जटिलता उत्पन्न गर्न सक्छ ।

    - सर्जरीको अघि र पछि पनि अमलाको सेवन नगर्नुहोस् । यसले रक्तस्रावको खतरा बढाउँछ ।

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - १५:०७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij