Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य कुन मुद्राको मूल्य कति ?, हेर्नुस् विनिमयदर

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य कुन मुद्राको मूल्य कति ?, हेर्नुस् विनिमयदर


  • 1.8K
    Shares

    अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अन्य कुन मुद्राको मूल्य कति ?, हेर्नुस् विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । 

    बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।

    आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो ।

    युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

     
    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 133.46 134.06
     
    eur (European Euro)
    1 149.27 149.94
     
    gbp (UK Pound Sterling)
    1 178.43 179.23
     
    chf (Swiss Franc)
    1 157.08 157.78
     
    aud (Australian Dollar)
    1 91.72 92.13
     
    cad (Canadian Dollar)
    1 99.30 99.75
     
    sgd (Singapore Dollar)
    1 103.85 104.32
     
    jpy (Japanese Yen)
    10 9.24 9.28
     
    cny (Chinese Yuan)
    1 18.99 19.08
     
    sar (Saudi Arabian Riyal)
    1 35.57 35.73
     
    qar (Qatari Riyal)
    1 36.61 36.78
     
    thb (Thai Baht)
    1 4.08 4.10
     
    aed (UAE Dirham)
    1 36.34 36.50
     
    myr (Malaysian Ringgit)
    1 32.31 32.45
     
    krw (South Korean Won)
    100 10.02 10.06
     
    sek (Swedish Kroner)
    1 13.19 13.25
     
    dkk (Danish Kroner)
    1 20.02 20.11
     
    hkd (Hong Kong Dollar)
    1 17.14 17.22
     
    kwd (Kuwaity Dinar)
    1 437.24 439.21
     
    bhd (Bahrain Dinar)
    1 354.08 355.67

    प्रकाशित मिति :आश्विन १० २०८१ बिहिवार - ०६:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij