Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम प्रदेशको बजेट शून्यता हट्यो

सुदूरपश्चिम प्रदेशको बजेट शून्यता हट्यो


  • 2.6K
    Shares

    सुदूरपश्चिम प्रदेशको बजेट शून्यता हट्यो

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट आर्थिक वर्ष ०८१–०८२ को बजेट बहुमतले पारित भएको छ । 

    आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।

    छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाए पनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । 

    बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - १२:४८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij