२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नायक गौगात मल्ल र नायिक सृष्टि श्रेष्ठको ब्रेकअप पश्चात् १० वटा चलचित्रमा एकसाथ अभिनय गरेका छन् ।
सौगात–सृष्टिबीचको लामो प्रेम सम्बन्ध पछि ब्रेकअप भए पनि चलचित्रमा एकसाथ अभिनय गरेका हुन् ।
सौगात–सृष्टिले भाइरल गोर्खे, विनोद, द सेक्रेट्स अफ राधा, माइकल अधिकारी, द रेड सुटकेस, पोइ पर्यो काले, माछा माछा लगायतका फिल्ममा एकसाथ अभिनय गरेका छन् ।
त्यस्तै सौगातले चलचित्र विनोदको सुटिङअघि बलिदान र कल्लीको सुटिङ सक्ने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij