Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?, हेर्नुस् समितिले सार्वजनिक गरेको मूल्यसूची

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?, हेर्नुस् समितिले सार्वजनिक गरेको मूल्यसूची


  • 1.5K
    Shares

    आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?, हेर्नुस् समितिले सार्वजनिक गरेको मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    आइतबार मुडेकाे रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ  रहेको छ । स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ  र ठूलो गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्याज सुकेको ११३ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - ०८:२०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij