Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यद्वारा शपथग्रहण

नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यद्वारा शपथग्रहण


  • 1.7K
    Shares

    नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यद्वारा शपथग्रहण

    काठमाडौं । लुम्बिनी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले शपथग्रहण गरेका छन् ।

    नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल र सदस्यहरू डा सुदन कुमार वली, भुवन चौधरी र शान्तादेवि ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा डिल्लीराज अर्याललाई शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदन कुमार वली, भुवन चौधरी र शान्तादेवि ढकाललाई शपथग्रहण गराए ।

    कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको आकांक्षा पूरा गर्न प्रदेश योजना आयोगलाई तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए ।

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १२:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij