Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०८१ भाद्र ३० गते (आइतवार)

आजको राशिफल : २०८१ भाद्र ३० गते (आइतवार)


  • 6.7K
    Shares

    आजको राशिफल : २०८१ भाद्र ३० गते (आइतवार)

    ३०-भदौ २०८१  आइतवार १५-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, द्वादशी तिथि १४ः५६ बजेपछि त्रयोदशी। श्रवण नक्षत्र, १६ः५५ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर।
    ज्यो. मिन प्रसाद भट्टराई 

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)

    अप्रिय समाचार सुन्नुपर्नेछ । काममा सोचेजस्तो सफलता मिल्ने छैन । मनमा मानसिक तनाब हुनेछ । आफन्तसंग बैरभाव हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    खानामा गढबढी देखिन्छ । मनमा शान्ति नहुने योग छ । यात्रामा जानुपर्ने भए सतर्कता अपनाउनु पर्नेछ । 

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    घरमा कसैको आगमनले नयाँ चहलपहल हुनेछ । आफ्ना आलोचकहरु छट्नेछ । अरुबाट आफ्नो तारिफ हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    मनमा खुशी रहनेछ । आनन्द प्राप्ति हुनेछ । धन लाभ हुने योग रहेको छ । साथिभाईबाट सहयोग हुनेछ ।


    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    एक्कासी रोग लाग्ने देखिन्छ । खाना सदाझै अलि पाच्य नहुनेछ । साथिभाईसंग बिबाद हुनेछ । नोक्सान हुने योग छ ।

    कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    ब्यवसायमा सोचे जस्तो लाभ नहोला । सन्तानबाट टाढिने योग छ । सरकारी कार्यलयको काममा असहयोग हुने देखिन्छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आटेको काममा सफलता मिल्नेछ । आफुले गरेको जुनकुनै काम बन्नेछ । स्वाथ्यमा सुधार आउनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आज शुभ दिन छ । हर्सको समचार प्राप्त होला । धेरै समय टाढा भएको मान्छे संग भेट हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    एक्कासी धनलाभ हुने योग छ । मानसिक तनाब हुनसक्ला । बिबादमा फसिएला । समग्रमा हानी हुने देखिन्छ । खराब बानी तर्फ मन जानेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    परिवार र बाहिरका व्यक्तिहरुबाट सत्कार प्राप्त हुनेछ । नयाँ परिकारहरुको भोजन प्राप्त हुनेछ । स्वास्थ्य राम्रो हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आखामा कष्ट हुने देखिन्छ । मनमा तनाब रहनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    ज्यादै खुसिहुने दिन छ । काम बन्नेछ । धन प्राप्ति हुनेछ । निरोगी भईनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - ०३:३५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij