२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार सुन १ सय रुपैयाँ सस्तो हुँदा चाँदीको भने १५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको १ लाख ५३ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सुन १ लाख ५३ हजार ४ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१८ अमेरिकी डलर र चाँदी २८।७७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij