२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर एक हजार सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij