२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । यस्तै, चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij