Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

समाचार

भौतिक पूर्वाधार जस्तो मालदार मन्त्रालय गुमेपछि दिपक मनाङेको चेतावनी– ‘राजीनामा दिन्छु’ 

भौतिक पूर्वाधार जस्तो मालदार मन्त्रालय गुमेपछि दिपक मनाङेको चेतावनी– ‘राजीनामा दिन्छु’ 


  • 3.6K
    Shares

    भौतिक पूर्वाधार जस्तो मालदार मन्त्रालय गुमेपछि दिपक मनाङेको चेतावनी– ‘राजीनामा दिन्छु’ 

    काठमाडौं । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    उक्त मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । प्रभाव नभएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन् । 

    उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए । मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गए पनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए ।

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - १४:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij