Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

म्याग्दीमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

म्याग्दीमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते


  • 7.9K
    Shares

    म्याग्दीमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

    म्याग्दी । मंगला गाउँपालिका -२, बावियाचौरको भाइबाङ खोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको बोलेरो भाइबाङ खोलमा दुर्घटना भएको हो ।

    बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकबाहेक सबै पाँचै यात्रु एकै परिवारका हुन् ।

    सोही वडाको सल्यानतर्फ जाँदै गरेको प्रदेश२ ०३–००१ च ०२५३ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो । घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १२:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij