Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 2.1K
    Shares

    आज फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - १०:०३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij