Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बंगलादेशविरुद्ध नेपाललाई २-१ को अग्रता

बंगलादेशविरुद्ध नेपाललाई २-१ को अग्रता


  • 2.8K
    Shares

    बंगलादेशविरुद्ध नेपाललाई २-१ को अग्रता

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलमा खेलको पहिलो हाफ सकिँदा नेपालले २–१ ले अग्रता लिएको छ। पहिलो हाफको १५ औँ मिनेटमा निराजन धामीको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।

    लगत्तै समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले १ गोल फर्कायो। इस्लामको गोलमा बंगलादेशले खेलमा २–१ को अवस्थामा ल्यायो।

    नेपालले आजको खेलमा श्रीलंकाविरुद्धको खेलको टोली नै मैदान उतारेको छ। यो खेलको विजेताले समूह ए को विजेताको टुङ्गो लाग्नेछ।

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - १५:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij