२०८२ माघ ८ गते बिहिवार
भरत क्षेत्रीको लय सृजनामा बालेनको सहर नामक गीत सार्वजनिक भएको छ। गीतलाइ दिवस तिवारीले शब्द गरेका हुन्। भरत क्षेत्री, चिज गुरुडं, निर्जला गुरुडं, सुष्मा विसिको गीतमा आवाज छ। गीत निकै मिठो बनेको छ। भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने कुमार केसीले निर्देशन गरेका हुन्।
भिडियोमा निर्जला, चिज, भरत, रिया, गोविन्द, सुष्माको अभिनय रहेको छ। भिडियोको सम्पादन/कलर अमृत चापागाइले गरेका हुन् भने गीतको म्युजिक भिडियो भरत क्षेत्री युटुव च्यानलवाट विश्व बजारमा सार्वजनिक गरिएको छ।
पुरा भिडियोः
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij