Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कालीमाटीमा कागती, काउली, ब्रोकाउली, करेलादेखि किविसम्मको भाउ बढ्यो, कुनको भाउ कति पुग्यो ?

कालीमाटीमा कागती, काउली, ब्रोकाउली, करेलादेखि किविसम्मको भाउ बढ्यो, कुनको भाउ कति पुग्यो ?


  • 2.5K
    Shares

    कालीमाटीमा कागती, काउली, ब्रोकाउली, करेलादेखि किविसम्मको भाउ बढ्यो, कुनको भाउ कति पुग्यो ?

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

    कालीमाटीमा आज गोलभेँडा, च्याउसहित केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७६, सानो गोलभेँडा ४३, रातो आलु ६८, गाँजर १०५, स्थानीय काउली ११६, सेतो मुला २३, भन्टा ५६, बोडी ६६, करेला ४६, लौका ४६, परबल ७६, घिरौँला ५६, भिन्डी ३५, कन्य च्याउ १६८, डल्ले च्याउ ३८०, ब्रोकाउली १६५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो। 

    प्रकाशित मिति :भाद्र ५ २०८१ बुधवार - ०७:५३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij