२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । गाईजात्राको अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले काठमाडौँको ठमेलमा ‘प्राइड परेड’ आयोजना गरेका छन्।
उनीहरूले प्रत्येक वर्ष यो दिनलाई आफ्नो गौरवपूर्ण दिनको रुपमा मनाउने गर्छन्।
नील हिरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन्।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि सहभागी भएका छन्।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij