Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

व्यक्ति–अभिव्यक्ति

प्रम ओलीले खेलाडीलाई उक्साउँदै भने– राष्ट्रिय एकता भँडुवाविरुद्ध प्रतिवादमा उत्रिनू 

प्रम ओलीले खेलाडीलाई उक्साउँदै भने– राष्ट्रिय एकता भँडुवाविरुद्ध प्रतिवादमा उत्रिनू 


  • 2.1K
    Shares

    प्रम ओलीले खेलाडीलाई उक्साउँदै भने– राष्ट्रिय एकता भँडुवाविरुद्ध प्रतिवादमा उत्रिनू 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने भँडुवाविरुद्ध प्रतिवादमा उत्रिन आग्रह गरेका छन् । 

    नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका हुन् ।

    उनले भने– ‘देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भने वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईंहरूले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छ र उनीहरूविरुद्ध प्रतिवादमा उत्रिनुपर्छ ।’ 

     

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - १५:५४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij