Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

गायक पुश्कल शर्माको "तोरी लाहुरे" चर्चामा (भिडियो सहित)

गायक पुश्कल शर्माको "तोरी लाहुरे" चर्चामा (भिडियो सहित)


  • 8.9K
    Shares

    गायक पुश्कल शर्माको  "तोरी लाहुरे" चर्चामा (भिडियो सहित)

    काठमाण्डौ। गायक पुश्कल शर्माको शब्द लय रहेको शान्ति श्री परियार र पुश्कल शर्माको स्वरमा "तोरी लाहुरे" बोलको गीतले चर्चा पाएको छ। गीतको कथा बस्तु निर्देशन पुश्कल शर्माको रहेको छ भने कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन्।

    गीतको भिडियोमा पुश्कल शर्मा,सबि शर्मा ,स्मारिका ढकाल ,करिष्मा ढकालको दमदार अभिनय रहेको छ। भिडियोमा शर्माको श्रमति शिक्षिका बनेर सबि शर्मा देखिएकी छन्। निकै उत्कृष्ठ बनाइएको भिडियोलाइ शर्माकै युटुव च्यालवाट सर्वत्र बजारमा उपलब्ध रहेको छ।

    पुरा भिडियोः

    प्रकाशित मिति :श्रावण ३२ २०८१ शुक्रवार - १६:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij