२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाली बजारमा बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij