Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी


  • 2.3K
    Shares

    झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

    भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ।

    आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन्।

    गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ।

    राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ।

    यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च  तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - ०८:५६:२२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij