Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आइएमई लाइफको सीइओमा पुनः फुयाँल नियुक्त

आइएमई लाइफको सीइओमा पुनः फुयाँल नियुक्त


  • 2.3K
    Shares

    आइएमई लाइफको सीइओमा पुनः फुयाँल नियुक्त
    images

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) कवि फुँयाल पुनः नियुक्त भएका छन् । 

    कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार फुँयाललाई सीईओमा आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

    कम्पनीले निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्रदान गरेको थियो । 

    यसभन्दा पहिला २०७७ साल भदौ ७ गते उक्त कम्पनीको सीईओ नियुक्त भएका थिए ।

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - १६:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij