Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज यस्तो छ तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

आज यस्तो छ तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)


  • 2.7K
    Shares

    आज यस्तो छ तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

    कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आज बजारमा बिक्री हुने तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । 

    समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूची अनुसार आज गोलभेडा ठूलो(नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ९० रुपैयाँ, गोलभेडा सानो(लोकल) को प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, गोलभेडा सानो(टनेल) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, रातोको प्रतिकिलो न्युनतम मूल्य ६५ रुपैयाँ, आलु रातो(भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ५५ रुपैयाँ र आलु रातो(मुडे) को प्रतिकिलो न्युनतम मूल्य ५५ रुपैयाँमा कारोबार हुने भएको छ । 

     

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०६:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij