Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

ज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त


  • 11.1K
    Shares

    ज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

    काठमाडौं । ज्योति लाइफ इन्स्योरन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । 

    शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

    मंगलबार सेयर रजिष्ट्रार नियुक्ति विषयमा ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता सम्पन्न भएको थियो । 

    अब ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य अब एनआईसी एसिया क्यापिटलले गर्नेछ । 

     

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १६:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij