२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।
यस्तै तेजाबी सुन तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij