२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बुधबार ९आज०देखि लिलामीमा बिक्रि खुल्ला गरेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको महुली वित्तीय संस्थाको ५६ लाख २७ हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुल्ला गरेको हो ।
बैंकले शेयरको न्युनतम मुल्य ७९१ रुपैयाँ तोकिएको हुनाले आवेदकले सो मुल्य वा उक्त मुल्य भन्दा बढी मुल्य अंकित गरेर बैशाख २१ गते सम्ममा बोलकबोल पेश गर्नुपर्ने जनाएको छ ।
शेयर बिक्रि तथा प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडको अनुसार बोलकबोल गर्दा न्युनतम ५ सय कित्तादेखि अधिकतम धेरैमा सबै कित्तासम्म आवेदकले माग गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij