Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

हेर्नुहोस् आजको फलफूल र तरकारीको मूल्य

हेर्नुहोस् आजको फलफूल र तरकारीको मूल्य


  • 1.9K
    Shares

    हेर्नुहोस् आजको फलफूल र तरकारीको मूल्य

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 

    कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। गोलभेँडा १७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य ९७५ रुपैयाँ छ। 

     

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - ०९:०४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij