Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१४५ अंकले घट्यो सेयर बजार, कारोबार रकम २३ अर्ब नाघ्यो

१४५ अंकले घट्यो सेयर बजार, कारोबार रकम २३ अर्ब नाघ्यो


  • 2.4K
    Shares

    १४५ अंकले घट्यो सेयर बजार, कारोबार रकम २३ अर्ब नाघ्यो
    images

    काठमाडौँ । मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ ।  एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

    २३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - १४:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij