Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यसरी भर्नुहोस् कक्षा १२ को पुनर्योगको आवेदन

यसरी भर्नुहोस् कक्षा १२ को पुनर्योगको आवेदन


  • 5.3K
    Shares

    यसरी भर्नुहोस् कक्षा १२ को पुनर्योगको आवेदन

    काठमाडौँ । कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि अनलाइनबाटै फाराम भर्न पाउने भएका छन्। 

    बोर्डले नतिजामा चित्त नबुझेका परीक्षार्थीलाई भदौ १ गतेभित्र पुनर्योगको फाराम भर्न सूचित गरेको छ। बोर्डले कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशित गरेको थियो।

    neb_retotal.jpg

    प्रकाशित मिति :श्रावण १९ २०८१ शनिवार - ११:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij