२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ९७३ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले आज देशभरमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij