Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विद्यालयमै बारुलाले टोक्दा ४२ विद्यार्थी अस्पताल भर्ना

विद्यालयमै बारुलाले टोक्दा ४२ विद्यार्थी अस्पताल भर्ना


  • 1.9K
    Shares

    विद्यालयमै बारुलाले टोक्दा ४२ विद्यार्थी अस्पताल भर्ना
    images

    श्रीलंकाको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयका कम्तीमा ४२ विद्यार्थीलाई मंगलबार बारुलाले टोक्दा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

    विद्यालय भवनको छतमा रहेको बारुलाको गुँडमा गडबडी हुँदा उक्त घटना भएको स्थानीय प्रहरीले जनाएको छ।

    विद्यार्थीहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनीहरूको उमेर १० देखि १५ वर्षको बीचमा रहेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। श्रीलंकामा बारुलाको टोकाइका घटना हुनु सामान्य हुन्। 

    प्रकाशित मिति :श्रावण १६ २०८१ बुधवार - ०५:१६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij