Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

धर्मगुरु पुष्कर खतिवडा पक्राउ, यस्तो छ कारण

धर्मगुरु पुष्कर खतिवडा पक्राउ, यस्तो छ कारण


  • 7.0K
    Shares

    धर्मगुरु  पुष्कर खतिवडा पक्राउ, यस्तो छ कारण
    images

    काठमाडौं । आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

    मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

    उनले आयोजना गरेको यज्ञमा  देशका सम्पूर्ण नेताहरुको फोटोमा हार्दिक श्रद्धान्जली लेखेर तन्त्र एवम् मन्त्र पद्धतीबाट हार पहिराएर यमराजलाई अव्हान गरेर तिनिहरुको मृत्युको कामनाको लागि यज्ञ गर्न लाग्दा पक्राउ  परेको हो

    झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् । 

    प्रकाशित मिति :श्रावण १४ २०८१ सोमवार - १०:५२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij