Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

साइप्रसमा दुई नेपाली युवकमाथि छुरा प्रहार

साइप्रसमा दुई नेपाली युवकमाथि छुरा प्रहार


  • 1.8K
    Shares

    साइप्रसमा दुई नेपाली  युवकमाथि छुरा प्रहार
    images

    साइप्रस । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ ।

    उनीहरू आइतबार (आज) बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।

    घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।

    आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ । घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ । एजेन्सी

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - १३:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij