Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रतिनिधि सभाको बैठक बस्दै, के–के छन् कार्यसुची ? 

प्रतिनिधि सभाको बैठक बस्दै, के–के छन् कार्यसुची ? 


  • 1.8K
    Shares

    प्रतिनिधि सभाको बैठक बस्दै, के–के छन् कार्यसुची ? 

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

    आजैको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - ०६:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij