Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मौद्रिक नीति

मौद्रिक नीति : सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने

मौद्रिक नीति : सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने


  • 2.1K
    Shares

    मौद्रिक नीति : सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाइने
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्ने तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्र  निर्माणका लागि सरकारसँग समन्वय गर्ने भएको छ । 

    शुक्रबार सार्वजनिक भएको २०८१/०८२ को मौद्रिक नीतिमा यस्तो व्यस्था गरिएको हो । राष्ट्र बैंकले यस्तो नियमनकारी निकायका लागि आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने बताएको छ । 

    “बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्र निर्माणका लागि आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गरिनेछ,” मौद्रिक नीतिको बुँदा नं. ९२ मा भनिएको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - १४:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij